कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय, सल्यान

कर्णाली प्रदेश, नेपाल

स्वागत छ कृषि विकास कार्यालय, सल्यानमा

परिचय

साविकको  जिल्ला कृषि विकास कार्यालय सल्यान २०३२ सालमा स्थापना भई नेपालमा संघियता कार्यान्वयन संगै २०७४/०७५ मा खारेजि भए पश्चात प्रदेस सरकार भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णालि प्रदेशको माताहतमा रहेर आ.. २०७५।०७६ मा कार्यक्षेत्र सल्यान बनाएर कृषि ज्ञान केन्द्र रुकुम पश्चिमबाट कार्यक्रम संचालन गरिएको थियो । कर्णालि प्रदेशको मन्त्री परिषदको  मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार आ व ०७६/०७७ देखि कर्णाली प्रदेशका सबै कृषि ज्ञान केन्द्रहरु खारेज गरि सबै जिल्लामा कृषि विकास कार्यालय राख्ने निर्णय भए अनुरुप यस जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री मान्निय श्री प्रकाश ज्वाला ज्यूबाट २०७६ साल भदौं २९ गते देखि विधिवत रुपमा उदघाटन गरि कार्यालय स्थापना गरिएको हो ।


अरु पढ्नुहोस

   अन्य डाउनलोड्स

शिर्षक
अर्गानिक मिसन कार्यक्रम माग अनुसूचि
डाउनलोड
प्रस्तावना मागको निवेदन ढाँचा
डाउनलोड
थप हेर्नुहोस्

फोटो ग्यालरी